कोरोना बिशेष

सिटिजन जीवन सारथी योजना

सिटिजन जीवन सारथी योजना

इन्स्योरेन्स, कोरोना बिशेष, खेलकुद, ट्रेन्डिङ, ब्यापार, मनोरञ्जन, विदेश, समाचार
हामीलाई थाहा छ प्रत्येक व्यक्तिको नियमित आम्दानी गर्न सक्ने एउटा निश्चित उमेर हुन्छ । सो उमेर पश्चात सामान्यतया जीवन जिउन अरुको सहारा लिनुपर्दछ जुन आफूले सोचेजस्तो सार्थक नहुन पनि सक्छ । तसर्थ नियमित आम्दानी गर्ने उमेर पछि आर्थिक सुरक्षाको प्रत्याभुति भई सार्थक जीवन जिउन सिटिजन लाइफले प्रस्तुत गरेको छ सिटिजन जीवन सारथी बीमा योजना । जीवन बीमा इतिहासमा नेपालमै पहिलो पटक बीमाङ्क रकमको दुई गुणाको साथै बोनस रकम त्यो पनि आफ्नै पालामा भन्ने नारालाई सार्थक तुल्याउन यस कम्पनीले प्रचलनमा ल्याएको सिटिजन जीवन सारथी बीमा योजनाले बीमा अवधिभर बीमितको जोखिम बहन गर्नुका साथै बीमितको वित्तीय आवश्यकताहरु पूरा गर्नका लागि बीमा अवधिभित्र बीमा परिपक्क (Maturity) मितिमा बीमाङ्क रकम तथा नियमानुसार बोनस रकम तथा बीमा परिपक्क मिति पछि निश्चित समयको अन्तरालमा निश्चित किस्ताबन्दीमा थप बीमाङ्क रकम बीमितलाई भुक्तान...