इंल्याण्ड ‘सी’ सँग नेपाल पराजित

काठमाडौं । नेपाल इंल्याण्डको ‘सी’ टिमसँग पराजित गरको छ ।

इंल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार राति सम्पन्न खेलमा इंल्याण्ड ‘सी’ टिम २-० ले विजयी भएको हो । इंल्याण्ड ‘सी’ ले दुवै गोल पहिलो हाफमा गरेको छ ।

दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको हो । गोल गर्ने केही अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *