नेपाली बजारमा आज सुन-चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको हो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने तोलाको १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको हो ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य तोलामा स्थिर रहँदै प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *