प्रधानमन्त्री दाहाल दाँतको परीक्षण गर्न वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल दाँतको परीक्षणका गर्नका लागि बुधबार दिउँसो वीर अस्पतालमा जानुभएको छ ।

बुधबार बिहानदेखि दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्री दाहाल दन्त परीक्षणका लागि वीर अस्पतालमा जानुभएको हो ।

हाल डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्री दाहालको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *