झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले गोली चलायो

काठमाडौं । झापामा प्रहरीले सोमबार साँझ गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको हो । झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको थियो । सोही घटनाको थप विवरण भने आउन बाँकी रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *