पूर्वीयुक्रेनको थप ३ स्थानमा रूसलाई सफलता मिल्यो

एजेन्सी । रुसी सेनाले पूर्वीयुक्रेनका थप ३ स्थानमा सफलता पाएको छ।

रुसी सेनाले यसरी सफलता पाएको धेरै महिनापछि यो पहिलो पटक हो। रुसको सोही सफलतासँगै कीभलाई अमेरिका लगायत पूर्वीय देशबाट थप सहयोगको आवश्यकता देखिएको छ। फेब्रुअरीमा एभडिभ्काबाट पछि हटेको रुसी सेनालाई त्यहाँ सफलता मिलेको हो। युद्ध भूमिको अपडेट गर्न चुकेको र सैन्य नेतृत्व रणनीतिक कुरामा चुकेको भन्दै युक्रेनको वृत्तमा बहस शुरु भएको छ।

जसले एउटा ठूलो धक्काको महशुस समेत भएको हो। सेमेनिभ्का र बर्डीचीलमा रुसी उपस्थिति भएको युक्रेनी सेना प्रमुख अलेक्जेन्डर सर्सीकाइले नै स्वीकार गरी सकेका छन्। जसबाट केही पर रहेको सोलोकोलोभाइभ पनि रुसी सेनाको पकडमा रहेको जनाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *